साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुख्य चिन्ताको विषय

Nepal Telecom ad

एकादेशमा एकजना शिक्षक थिए रे ! शिक्षककी छोरीको फेसबुकमैं लभ परेछ रे ! एकदिन ती नानी त्यै फेसबुकको छट्टुसँग टाप कसिछन् रे ! शिक्षकका एकजना मित्रले सो खबर सुनेर दुखित हुँदै सान्त्वना दिन आएछन् रे ! उदाश अनुहार भिरेका ती शिक्षकले मित्रलाई धन्यवाद दिंदै भनेछन् रे ‘सात वर्ष अङ्ग्रेजी पढाएँ ! अङ्ग्रेजीमैं जम्मा ५ शब्दको फेसबुक स्टाटस लेखेर हिँडिछ, अल्छीले ! त्यो पनि ३ शब्दमा स्पेलिङ् मिस्टेक गरेर ! फुलस्टप पनि फेरि छुटाइछे, बदमास् !…. मुख्य चिन्ताको विषय त यो पो भयो त !….’

गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x