साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज शिवरात्री रै’छ भाङको नशा चर्को

Nepal Telecom ad

आज शिवरात्री रै’छ भाङको नशा चर्को लाग्यो
सर्धै हिँड्ने बोटो पनि आज अलि अर्को लाग्यो ।

डराउँदै यस्तो नशा लिनै हुन्न भन्थे तर
साथी भाइले करै गरे पैलोचोटि सर्को लाग्यो ।

शिवलिङ्ग पुज्छन् सबै निराहार व्रत बसी
गाँजा तान्दा छुटृै मजा पूजापाठ त झर्को लाग्यो ।

सिधा खुटृा टेकिन्न हो दायाँ बायाँ गर्छ किन ?
आफ्नो घरमा आफ्नै मान्छे ओल्लोपल्लो घर्को लाग्यो ।

धादिङबेसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x