साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भुँडी पुराण

घूस्याहा भुँडीः घूस, घूस र घूस खान्छ । यसैमा पल्केको छ । विकासका काममा लछारपाटो लाउँदैन । भ्रष्ट भुँडी : भ्रष्टाचार गर्छ जनताको काम र जनताको भुँडी भर्दैन ।

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी :

घ्याम्पे भुँडी, चेप्टे भुँडी, हाँडीघोप्टे भुँडी आदि भुँडीका पुराण लेख्ने हाम्रा बाजे भैरव अर्याल हुनुहुन्थ्यो । अब चाहिँ अर्यालको भुँडी पुराणमा कही थप्नु पर्ने भएको छ- यसै क्रममा म अलि केही कुरा थप्दैछु ।

एक नम्बरमा कुरौटे भुँडीः यस प्रकारको कुराको भकारी हुन्छ, काम भने केही लछारपाटो लाउँदैन ।

दुई नम्बरमा अल्छे भुँडीः यो भुँडी पनि अल्छी मात्र गर्छ काम भने लछारपाटो लाउँदैन ।

तीन नम्बरमा डाहाडे भुँडीः यसखाले भुँडीले अर्काको डाढो मात्र गर्छ काम भने लछारपाटो लाउँदैन ।

चार नम्बरमा आहारिसे भुँडीः यस किसिमको भुँडीले आहारिस मात्र गर्छ, काम भने लछारपाटो  लाउँदैन ।

पाँच नम्बरमा घूस्याहा भुँडीः घूस, घूस र घूस खान्छ । यसैमा पल्केको छ । विकासका काममा लछारपाटो लाउँदैन ।

छ नम्बरमा भ्रष्ट भुँडी : भ्रष्टाचार गर्छ जनताको काम र जनताको भुँडी भर्दैन ।

सात नम्बरमा महलका भुँडीः महलमा बसेर हसुर्छ, काम भने लछारपाटो लाउँदैन ।

०००
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मूला

मूला

दुर्गा रिमाल अधिकारी
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
मूर्ख मानिसको मति

मूर्ख मानिसको मति

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x