साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मूर्ख मानिसको मति

खान्छ बासी अझै आफैं शिलान्यास गरी गरी पूरा हुन्न कुनै काम मूर्ख मानिसको मति ।। खाडी पसे सबै जाती देखें मैले सबै गति माग्दैनन् यी अझै माफी मूर्ख मानिसको मति ।।

Nepal Telecom ad

दुर्गा रिमाल अधिकारी :

१) जम्मै भ्रष्ट सबै ग्रस्त रोगी बने सबै मन
विना वाद प्रतिस्पर्धा चाकरीमा जुटे जन

२) हाँडी गाउँ छजात्रामा जात्रा हेर्न सबै गए
केको उल्का खसे होला ? नेतृत्व नै सबै ढले।।

३) आशे गुर्जे पुकारेर चौका दाऊ खुलाउँछन्
नयाँ नेपाल हो भन्दै खाई उल्टै डकार्दछन् ।।

४) खान्छ बासी अझै आफैं शिलान्यास गरी गरी
पूरा हुन्न कुनै काम मूर्ख मानिसको मति ।।

५) खाडी पसे सबै जाती देखें मैले सबै गति
माग्दैनन् यी अझै माफी मूर्ख मानिसको मति ।।

०००

कलङ्की, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
रिस

रिस

दुर्गा रिमाल अधिकारी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
इतिहास कि बितियाँस ?

इतिहास कि बितियाँस ?

दुर्गा रिमाल अधिकारी
निष्ठाको नमस्कार !

निष्ठाको नमस्कार !

दुर्गा रिमाल अधिकारी
नेतालाई प्रश्न

नेतालाई प्रश्न

दुर्गा रिमाल अधिकारी
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x