साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धत्तेरी नयाँ जुत्ता किन्दिनु मात्रै भो त !

कहाँ यस्तो फोटोले हुन्छ त राहदानी बनाउनको लागि ? अनुहारमात्र पो देखाउने हो । पासपोर्ट बनाउन भन्नु पर्दैनथ्यो ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

हेलो तीर्थजी ! उतै जान लाथेँ, बाटोमै भेट भयो ।

कहिले आउनु भयो ? गाउँतिर सबैलाई सञ्चै छ ?

भएका जति सञ्चै छन् । गाउँमा को पो छन् र ? सबै लागे विदेशतिर । ठिटो भन्नु यो एउटा हो, यसले पनि खुट्टा उचालेको छ । पढन मन गरेन । राम्रो फोटो खिच्ने ठाउँमा पुर्‍याउनु पर्‍यो यसलाई । राहदानी लिन आएका हौँ ।
म अफिस हिँडेको हुँ, हतार छ । उ त्यो ‘फोटो केन्द्र’ लेखेको टाउँमा जानोस् । तपाईंले भने जस्तो फोटो बनाइदिन्छ । राहदानी लिन त जिल्ला प्रशासन जानु पर्छ ।

त्यो त थाहा छ, साह्रै लाटो त कहाँ छु र ?
(बेलुका डेरामा आउँदा त बाबु-छोरा मलाई पर्खेर बसेका रहेछन्)
देख्नासाथ भनिहाले, ‘तपाईंले भनेको टाउँमा राम्रो फोटो खिच्दो रहेनछ । जिल्लामा मान्दै मानेनन् । हुँदैन यो फोटो त भने ।’
खै फोटो हेरौँ त ।
यी, छन त जस्ताको तस्तै छ नि ।

कहाँ यस्तो फोटोले हुन्छ त राहदानी बनाउनको लागि ? अनुहारमात्र पो देखाउने हो । पासपोर्ट बनाउन भन्नु पर्दैनथ्यो ।
धत्तेरी ! नयाँ जुत्ता किन्दिनु मात्रै भो त !

०००
पोखरा १०, हाल -संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x