साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्या ह्या ! हा हा ! छ्या छ्या !

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

तेसो नगरौं, यसो गरौँ है ? कसो होला ?
नाक कोट्याएर डल्ला पारी फाल्ने जो कोहि भए नि अति घिन लाग्छ । झन यात्रामासँगै सिट पर्यो भने त कहिले छुट्टिन पाइएला जस्तो लाग्छ।

पटक पटक औँलाले कोट्याउँदै बटार्दै गर्दा ज्यानै जुरूङ्ग हुन्छ आफूतिर फाल्छ कि भनेर। अनि नाकका रौँ चुँड्दै प्याट प्याट पार्दै गरेको पनि । तेसो नगरौँ बरू यसो गरौं –

प्रिय मित्रहरू कसैको यस्ता बानी भए वा छन् भने बिहान मुख धुँदा वा नुहाउँदा औँलाकै सहायताले नाक राम्रोसँग सफा गर्यौं हात धोयौँ भने दिनभर कोट्याउन पनि पर्दैन अनि बाहिर घुमेर घरफर्केपछि राम्रोसँग मुखधुने र नाक पनि पुरै औँलाकै सहायताबाट स्नान कक्ष वा हातधुने ठाउँमै सफा गर्यौं भने तेसरी बाहिर घिनाउने गरि सफा गर्नै पर्दैन। तसर्थ यसो गरौँ है। त हा हा हा / ह्या ह्या ह्या / छ्या छ्या छ्या !!

०००
मसेल , गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
फँणा फिजाए नि तँ मेरै आहारा होस्

फँणा फिजाए नि तँ...

सुरेशकुमार भट्ट
खाने भनेको यस्तै हो हजुर

खाने भनेको यस्तै हो...

सुरेशकुमार भट्ट
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x