साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

फलामलाई तातेकै बेला हान्नु पर्ने रैछ केही बितिहाल्ने त हैन कुनै ज्ञान नहुँदैमा बरु थाहा छैन भन्ने चाहिँ जान्नु पर्ने रैछ ।

Nepal Telecom ad

युवराज भण्डारी :


अर्ती दिँदा झन् शङ्का गरेर कुरा गर्छन्
शुभेच्छामा उल्टै घृणा छरेर कुरा गर्छन्
साँचो वचन त रत्ती नपच्ने रैछ अहम्लाई –
प्रेमले बोल्दा नि आँखा तरेर कुरा गर्छन् ।


कुरा त बुढापाकाको पो मान्नु पर्ने रैछ
फलामलाई तातेकै बेला हान्नु पर्ने रैछ
केही बितिहाल्ने त हैन कुनै ज्ञान नहुँदैमा
बरु थाहा छैन भन्ने चाहिँ जान्नु पर्ने रैछ ।


अचेलको फेसन त ‘चिल’ हुन थाल्यो
सूर्य अस्त दुनियाँ टिल हुन थाल्यो
हास्यव्यङ्ग्य झन् किसिम पो हुँदैछ
कमेडी त औधी अश्लील हुन थाल्यो ।

०००
स्राेत : बाङ्गा अक्षरकाे बारीबाट सुटुक्क पाेकाे पारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
पागल हाँसो

पागल हाँसो

युवराज भण्डारी
झोलेहरू त थाक्दैनन्…

झोलेहरू त थाक्दैनन्…

युवराज भण्डारी
राजनीतिको रङ

राजनीतिको रङ

युवराज भण्डारी
कसैले भनेर हुँदैन

कसैले भनेर हुँदैन

युवराज भण्डारी
आँसुको कर्नाली

आँसुको कर्नाली

युवराज भण्डारी
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x