साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढे बनेर बाछो किच्यौ

आकाश फटाइ स्वर्गै ल्याउँछु गरी दुनियाँको नजर खिच्यौ सरकार !

Nepal Telecom ad

वसन्तराज अज्ञात :

श्रमजीवीको घाँटी थिच्या सरकार !
साँढे बनेर बाछो किच्यौ सरकार !

जनतालाई बेबकुफ बनाएर
जानाजान सिमाना मिच्यौ सरकार !

देशभक्त हूँ भनी देशैलाई ठगी
पुस्तौं पुग्ने सम्पत्ति घिच्यौ सरकार !

आकाश फटाइ स्वर्गै ल्याउँछु गरी
दुनियाँको नजर खिच्यौ सरकार !

श्रमजीवीको घाँटी थिच्यौ सरकार !
साँढे बनेर बाछो किच्यौ सरकार !

०००
दोबेला, खोटाङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x