साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्ञान बाँड्छन् ढोंगीहरु आधा !

यस्ता ढोंगी असहिष्णु लेख्छन् अनेक थरी ! साहित्यले यस्ता कवि कहिलेसम्म धान्ने ?

Nepal Telecom ad

कोइराला वत्सराज :

कलियुगमा ज्ञान बाँड्छन् ढोंगीहरु आधा !
यो खुशीको पानीफोका टिक्दैन कि ज्यादा !!

दुनियाँको कल्याण गर्ने ठेक्का लिएजस्तो !
उपदेशको गह्रौं भारी कविता यो कस्तो !!

वाह वाही पाउने लोभमा रंग फेरिदिने !
“हालात के मारे” कठै ! जे नि पेलिदिने !!

आफ्नोसँग प्रतिकूल असान्दर्भिक मान्ने !
अनुकूललाई सापेक्षवाद भन्ने मात्र ठान्ने !!

यस्ता ढोंगी असहिष्णु लेख्छन् अनेक थरी !
साहित्यले यस्ता कवि कहिलेसम्म धान्ने ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नेताजीको गाउँ भ्रमण

नेताजीको गाउँ भ्रमण

काेइराला वत्सराज
कस्तो नक्कली जमाना !

कस्तो नक्कली जमाना !

काेइराला वत्सराज
अनुगमन

अनुगमन

काेइराला वत्सराज
लुतोको दर्शनशास्त्र

लुतोको दर्शनशास्त्र

काेइराला वत्सराज
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x