तीर्थराज कोइराला र शकुन्तला कोइरालाका सुपुत्र काेइराला वत्सराज २०२२/०३/०७ गते कुन्छा लमजुङमा जन्मिनु भएकाे हाे । अहिले गैंडाकोट नगरपालिका वडा नं. ११ भेडाबारी निवासी काेइराला कानूनमा स्नातक हुनुहुन्छ र न्यायपालिकाबाट सेवानिवृत्त कर्मचारी हुनुहुन्छ । उहाँकाे पहिलाे प्रकाशित रचना ‘युद्ध : प्रजातन्त्रको लागि’ (छन्द कविता) २०४६ मा माछापुच्छ्रे, पोखरामा प्रकाशित भएकाे थियाे । फुटकर लेख रचना परासी र बुटवलका दैनिक साप्ताहिक अखबारमा, २०४९ देखि २०५४ सालसम्म । हेटौंडाका स्थानीय पत्रपत्रिकामा समसामयिक तथा साहित्यिक लेख रचना, गीत, गजल, कविता आदि २०६४ देखि नै प्रकाशित हुँदै आएका छन् । इमेल : koiralabatsa@gmail.com
नेताजीको गाउँ भ्रमण
वत्सराज कोइराला : दशैँ लागिसकेको हुँदा गाउँलेहरू आआफ्नो काममा व्यस्त थिए । आज दिउँसो राजधानीबाट नेताजी
पुरा पढ्नुहाेस्अथ श्री मोबाइल स्तोत्रम्
कोइराला वत्सराज : यदा यदा ही मोबाइलस्य ग्लानिर्भवति सिग्नल । आउट अफ रिच सूचनेन, त्वरित जागृत
पुरा पढ्नुहाेस्यौटा कविसम्मेलनको सम्झनामा
कोइराला वत्सराज : शरद ऋतुमा आयोजित भएर होला “शरद-साहित्य” नामको कविगोष्ठि थियो अति व्यस्त कविहरू अस्तव्यस्त
पुरा पढ्नुहाेस्जे छ त्यो छँदै छैन
काेइराला वत्सराज : धारामा दुई दिनसम्म पानी नआएपछि श्रीमतीजी कराइन्- “लौ न एकपटक पानी अड्डातिर जानुपर्यो
पुरा पढ्नुहाेस्जे छ त्यो छँदै छैन
कोइराला वत्सराज : धारामा दुई दिनसम्म पानी नआएपछि श्रीमतीजी कराइन्- “लौ न एकपटक पानी अड्डातिर जानुपर्यो
पुरा पढ्नुहाेस्मिस यू ब्ल्यान्डी !
काेइराला वत्सराज : हिटलरका समर्थक करोडौं थिए। सबै हिटलरको लागि ज्यान दिन्थे, ज्यान लिन्थे। तर हिटलरको
पुरा पढ्नुहाेस्