साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

१.
एकदुई हजार हल्लाएर कार्यकर्ता पालेका छौ
नायक बन्ने दौडमा आफ्नो मर्यादा फालेका छौ
स्वार्थ ग्रन्थी चुहाएर धुन्धुकारी भइसक्यौ तिमी
अँध्यारोमा सिकार खोज्न आफ्नै घर बालेका छौ ।

२.
खोल्साको तुईन हटेन डाँडामा भ्यूटावर ठडेको छ
पदयात्राको नाममा हजुर केवलकार चढेको छ
यो परिवर्तन कस्तो खाले सोच्दा सोच्दै दिक्क छु
अर्थतन्त्र टाट पल्टिएर उत्तानो परि लडेको छ ।

३.
चुहिने भाँडोमा छ सिद्धान्त चुहिँदैन भन्छन् ऊ आफैं
कोचाकोच छ एजेण्डा फेरि कुहिँदैन भन्छन् ऊ आफैं
भन्नुस् त पत्याउनु कि नपत्याउनु कस्तो ठूलो दुविधा .?
विकासको गर्भमा लात हानि तुहिँदैन भन्छन् ऊ आफैं ।

भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
आमा

आमा

भीम गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x