साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छवटा बाङ्गा हाइकु

Nepal Telecom ad

फेरियो पात्रो
नयाँ बर्षको काम
दिन पुरानै ।

चर्को घाममा
बेफ्वाँकको हिँडाई
रमिते दिन ।

महँगी पल
करदाता राजस्व
नेताको चाङ ।

नयाँ बर्षमा
आफन्त भेटघाट
मनै फुरुङ्ग ।

पारिलो घाम
अकल्पनिय यात्रा
सुखद दिन ।

छिमेकी जिल्ला
जीवन कष्टकर
सोचेँ झैं छैन ।

बुढानिलकण्ठ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x