साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

एक

यतिखेर म कुहिरोको काग जस्तै भएको छु
बजारमा राखिएको मूलाको साग जस्तै भएको छु
राजनीति भनेको चोरी शिकारी जस्तै रहेछ हजुर
सबैको आँखा लाग्ने गैंडाको खाग जस्तै भएको छु ।

दुई
विपक्षीले विरोध गर्छन्, समर्थकले ताली ठोक्छन्
कार्यकर्ता भक्ति गर्दै समृद्धिका नारा घोक्छन्
बाहिर छँदा राम्रो मान्छे पदमा पुग्दा अन्धो बन्ने
किन बिग्रे नेता भन्दै जनताले जिब्रो टोक्छन् ।

चुँदी, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x