साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

हाँको डाँकोभित्र भै काम गर्थें कैलेकाहीँ चट्ट खुट्टा उफार्थें ऐले मान्छे जुर्मुराएर आए मौका पाए मै सबै ठीक पार्थें ।

Nepal Telecom ad


माछो खोज्दा भ्यागुतो हात आयो
ढोग्थ्यो जस्ले आज लात्तो उचाल्यो
के भो यस्तो बुझ्न मैले सकिन
यस्ले मनमा आँधी नै छुट्न थाल्यो ।

२.
आरोपै छ पत्नी माथि उठायो
पत्नीभ्रातालाई के के दिलायो
नारी पत्नी पत्नीभ्राता सबैको
उद्धार गर्दा किन आरोप आयो ?

३.
हाँको डाँकोभित्र भै काम गर्थें
कैलेकाहीँ चट्ट खुट्टा उफार्थें
ऐले मान्छे जुर्मुराएर आए
मौका पाए मै सबै ठीक पार्थें ।

०००
वानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x