साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म को हुँ ?

सङ्कटले चपाएको दुःखले सजाएको शय्याले प्रेम पाएको आखिर म हुँ को ?

Nepal Telecom ad

मृत्युले नपत्याएको
कालले नअत्याएको
सपनाले खुत्याएको
शरीरले लत्याएको
सङ्कटले चपाएको
दुःखले सजाएको
शय्याले प्रेम पाएको
आखिर म हुँ को ?

०००
आदर्श- ३, डोटी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x