साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकु !!

सामुद्री छाल उज्वल चेतचाल स्वच्छन्दवाद । तनशृङ्गार जादूगर शिल्पीमा क्लासिसिजम ।

Nepal Telecom ad

झन्झनाउँछ
गुदी विनाको मान्छे
फन्फनाउँछ ।

झरीको याम
अँधेरो मान्छे मन
त्रासको घर ।

शान्त सौम्यता
अहिँसाको आकाश
गान्धीको शैली ।

मिठास धुन
च्यातिएको शरीर
गाइने गीत ।

सामुद्री छाल
उज्वल चेतचाल
स्वच्छन्दवाद ।

तनशृङ्गार
जादूगर शिल्पीमा
क्लासिसिजम ।

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x