साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

लुकेको छ कालो पाटो देखिने त अर्को भयो, सुरिएर बढ्छ नेता सबले ताली ठोकेपछि ।

Nepal Telecom ad

नवराज न्यौपाने ‘मौन’

१.
नियम कानुन बराबर हो, दायाँबायाँ मोड्नु हुन्न
सङ्कल्प र वाचा कसम कसैगरी तोड्नु हुन्न
भ्रष्टाचारले जरा गाड्दा अर्थतन्त्र थला पर्‍यो
नियम मिच्ने भ्रष्ट मान्छे जो भए नि छोड्नु हुन्न ।

२.
कालो पनि सेतो बन्छ पैसा धेरै पोखेपछि
काम फत्ते हुँदै जान्छ पाउ मल्दै ढोगेपछि
लुकेको छ कालो पाटो देखिने त अर्को भयो
सुरिएर बढ्छ नेता सबले ताली ठोकेपछि ।

३.

पापको गुरु लोभ हो रे सबैजना फँस्दा रैछन्
ठाउँ मिले भाउ मिल्छ, दैव दाहिना बस्दा रैछन्
देशको चिन्ता छैन कत्ति, आफ्नै भुँडी भर्न खोजे
खान बाँकी छैन केही, अझै कम्मर कस्दा रैछन् ।

०००
मातातीर्थ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x