साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कुनै बन्द छन् कुनै ढोका खुलेका छन् कुनैबाट आफ्नालाई भित्र हुलेका छन् क्या मस्तीछ ! जनआवाज पुग्दैन त्यहाँ कुनै निदाएका छन् कुनै झुलेका छन् ।

Nepal Telecom ad

तीर्थराज अधिकारी :

१.
सायद नक्कली नवाब भएर होला
खैर, बिरसिलो स्वभाव भएर होला
आफ्नै हातले त सिंदुर छोएकै छैन
खाली सिऊँदोको अभाव भएर होला ।

२.
कुनै बन्द छन् कुनै ढोका खुलेका छन्
कुनैबाट आफ्नालाई भित्र हुलेका छन्
क्या मस्तीछ ! जनआवाज पुग्दैन त्यहाँ
कुनै निदाएका छन् कुनै झुलेका छन् ।

३.
लामो खडेरीबाट उब्जिएको त्रास भागेको छ
मनमा अलिकति आशाको तान्द्रो जागेको छ
कतै रुखका हाँगामा देखिन थाले चातकहरु-
अब त चाँडै नै वर्षा होला जस्तो लागेको छ।

०००
पोखरा- १०, हाल- संयुक्त राज्य अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

तीर्थराज अधिकारी
दिल दुखाई सकेपछि

दिल दुखाई सकेपछि

तीर्थराज अधिकारी
तीन शीर्षकमा तीन ठाेकान

तीन शीर्षकमा तीन ठाेकान

तीर्थराज अधिकारी
तीन थरी मुक्तक

तीन थरी मुक्तक

तीर्थराज अधिकारी
तिक्त अनुभूति

तिक्त अनुभूति

तीर्थराज अधिकारी
गुदी

गुदी

तीर्थराज अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x