डा. ऋषि बस्ताकाेटीबेलाको बोली-५२
न्यायमुर्तिदेखि अगुवाका फुर्तिसम्म व्यहोरियो अनेक- आश्चर्य त यो भयो, अगुवाकै कसरी गिदी हराए ?

ऋषि बस्ताकोटी :
न्यायको लागि बोल्दा हिजो दाइ हराए, दिदी हराए,
विधिकै शासनमा आज उल्टो कसरी विधि हराए,
न्यायमूर्तिदेखि अगुवाका फुर्तिसम्म व्यहोरियो अनेक-
आश्चर्य त यो भयो, अगुवाकै कसरी गिदी हराए ?
०००
Subscribe
Login
0 Comments
Oldest




































