साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन मुक्तक

मालामाल ठेक्का खुल्यो तँलाई दिलाउनु छ ठुला स्वर कुर्लनेको मुखै सिलाउनु छ हात्ती चढी आइज छोरा भरे साँझतिर मन्त्रीजीका साथ बसी कुरा मिलाउनु छ ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

१.
हेमन्तको स्याँठ चल्यो शीत लाग्न थाल्यो
तिमी छेउ आएदेखि जाडो भाग्न थाल्यो
गहनाको कुरा ऐले नगरे है प्यारी !
सुनैसुनको देश बन्ने आशा जाग्न थाल्यो ।

२.
मालामाल ठेक्का खुल्यो तँलाई दिलाउनु छ
ठुला स्वर कुर्लनेको मुखै सिलाउनु छ
हात्ती चढी आइज छोरा भरे साँझतिर
मन्त्रीजीका साथ बसी कुरा मिलाउनु छ ।

३.
प्यारो गाउँ छोडी आएँ पसेँ काठमाडौंमा
सुखैसुख भोग्नलाई बसेँ काठमाडौंमा
आशा बग्यो मेलम्ची झैँ पस्यो टोड्काभित्रै
काकाकुल बन्ने कम्मर कसेँ काठमाडौंमा ।

०००
२०८०/०९/१०
इटहरी सुनसरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x