साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

धाक धम्की गाली गलोज कानुन सबै अघि अघि सार यो राष्ट्रको सम्पत्ति जे जति आफ्नै सात पुस्तालाई पार पार्टी सत्ता गोली दल सबै प्रयोग गरेर निर्धो बनाऊ देश आफ्ना कुरा नमानन् भने लोकतन्त्र विरोधी भनेर मार ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

१.
कहिले सुन काण्ड त कहिले गुन काण्ड चलाऊ
नेपालीलाई भुटानी भन चाहे जुन काण्ड चलाऊ
नेता भए पछि कमाउन पर्छ कार्यकर्ता पाल्नु जो छ
कहिले भट्टामा पोल वा खरानी र चुन काण्ड चलाऊ ।

२.
जब्बर भन्दा जब्बर पार्टी प्रेम कहाँ टुट्छ र
आस्था हो माटोको घैँटो झैँ कहाँ फुट्छ र
राजनीति खेल हो उल्टोसुल्टो बोल्न मिल्ने
नानीदेखि लागेको त्यो बानी कहाँ छुट्छ र ?

३.
धाक धम्की गाली गलोज कानुन सबै अघि अघि सार
यो राष्ट्रको सम्पत्ति जे जति आफ्नै सात पुस्तालाई पार
पार्टी सत्ता गोली दल सबै प्रयोग गरेर निर्धो बनाऊ देश
आफ्ना कुरा नमानन् भने लोकतन्त्र विरोधी भनेर मार ।

४.
यहाँ शण्डमुण्डका हातमा बन्दुक परेर यो बबाल छ
देश नै रहन्छ कि रहन्न भन्ने यो पो चोटिलो सवाल छ
भविष्यमा उल्कापात नै हुने जस्तो पो लाग्यो मलाई
एउटा बाँदरले मेसिनगन पायो यो नै खुब कमाल छ ।

०००
हाल बैजनाथ १- चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x