साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

सत्ताका हलिया आफ्ना खेताला ती बचाउँछन् फटाहा दुष्ट होस् चाहे आफ्ना नेता नचाउँछन् विपक्षी दलको वात को सुन्ला साच्चिकै पनि आफ्नो सिद्धान्त हो तीर्थ पानी जप्दै अचाउँछन् ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

देखिँदैनन् कुनै सच्चा भत्ताका भतुवाहरू
सत्ताको मात लागेर मातेका मतुवाहरू
देशलाई थला पारे थिल्थिलो अङ्गमा किची
आफैँ नाङ्गा बनेका छन् यी दम्भी फतुवाहरू ।१

अर्काको जिउमा जुम्रा आफ्ना भैंसी नहेर्नु है
अर्काकै गर्दछन् चुक्ली आफ्नो चाला न फेर्नु है
सत्ताको मात हो यस्तो आफ्ना चाटिन्छ लप्लपी
अर्काको खोल्दछौ वस्त्र आफूले मात्र बेर्नु है ।२

जनता कष्टमा बाँच्छन् विकास नामको भयो
आशाको दीप यो ज्योति निभ्दै निभ्दै सधैँ गयो
छेपारो घाममा सुत्छ तिमी सुत्छौ उसै गरी
नलाग्ने खुकुरी जस्तै सरकार यहाँ छ यो ।३

सत्ताका हलिया आफ्ना खेताला ती बचाउँछन्
फटाहा दुष्ट होस् चाहे आफ्ना नेता नचाउँछन्
विपक्षी दलको वात को सुन्ला साच्चिकै पनि
आफ्नो सिद्धान्त हो तीर्थ पानी जप्दै अचाउँछन् ।४

०००
हाल बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x