साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन लबटो

काजी खुइलिएर पाजी भए, पाजी मौलाएर काजी भए माझीहरू बाटो लागे बटुवाहरू माझी भए समयको मर्जीभन्दा अर्को ठूलो हुकुम छैन हुँदैहुन्न भन्ने आज बिना शर्त राजी भए ।

Nepal Telecom ad

भोजराज रेग्मी मुखाले :

१)
नपाउनेले केरा पाउँदा बोक्रैसमेत खाएछ
लाटालाई भेटेर गाँडोले गफ लडाएछ ।
प्रतिभा र प्रगतिको कति बखान गर्नु ?
बोर्डिङ्ग पढ्न गको छोरो बेहुली लिई आएछ ।

२)
काजी खुइलिएर पाजी भए,
पाजी मौलाएर काजी भए
माझीहरू बाटो लागे
बटुवाहरू माझी भए
समयको मर्जीभन्दा अर्को ठूलो हुकुम छैन
हुँदैहुन्न भन्ने आज बिना शर्त राजी भए ।

३)
हो, उसले आँखा सन्काउँदा सिंहदरबार चल्छ
हो, उसैले आँखा झिम्क्याउँदा घरबार चल्छ ।
हुँदाखानेको अकाल र अनिकालसम्म पुग्नै पर्दैन
हुनेखानेको हाच्छ्युँ छापेर पनि अखबार चल्छ ।

०००
पेप्सीकोला, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x