डा. ऋषि बस्ताकाेटीबेलाको बोली- ८४
पारिस्थिकीय सन्तुलन खलबल्याएर दोहन गरी प्रकृति- संसार नै जित्ने अहंकारी रहर पालेर विकास गरियो।

डा. ऋषि बस्ताकाेटी :
चौतfरीको पीपल र बर फालेर विकास गरियो
निर्दोष जन्तुजनावरका घर फालेर विकास गरियो,
पारिस्थिकीय सन्तुलन खलबल्याएर दोहन गरी प्रकृति-
संसार नै जित्ने अहंकारी रहर पालेर विकास गरियो।
०००
Subscribe
Login
0 Comments
Oldest




































