साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आज पनि कुकुर र बिरालाको मेल भयो सत्ता प्राप्ति पद र पैसा बाँडीखाने खेल भयो हत्यारा र अपराधी सम्मान सहित मुक्त हुँदा देशलाई चिनाउने खेलाडीलाई जेल भयो ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

१.
यति धेरै व्यङ्ग्य लेख्यौ कहिले च्वास्स छुन्छ हजुर !
भ्रष्टाचार र महङ्गीले जनता सधैँ रुन्छ हजुर !
अपमान र गाली मात्रै राजनीतिको लक्ष भए
यो देशमा नेता बन्न नाङ्गै हिँडे हुन्छ हजुर !

२.
मन्त्री बनेपछि ट्वाक्कै कमिसनको बन्नुहुन्छ
छोरीज्वाइँ सालाजेठान पहिलो नम्बर् गन्नुहुन्छ
फुकाल्नुहोस् जर्सी धेरै पुरानु भो गह्नाइसक्यो
किन अझै आफूलाई क्रान्तिकारी भन्नुहुन्छ ?

३.
आज पनि कुकुर र बिरालाको मेल भयो
सत्ता प्राप्ति पद र पैसा बाँडीखाने खेल भयो
हत्यारा र अपराधी सम्मान सहित मुक्त हुँदा
देशलाई चिनाउने खेलाडीलाई जेल भयो ।

००००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x