साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

लठुवा पनि विद्वान हुन्छ एकदुई सूत्र घोकेपछि निधारमा चाँदन अनि गेरुबस्त्र ठोकेपछि श्रीमतीले सङ्का गर्नु स्वाभाविक नै हो नि हजुर पुराण वाचन गर्न जाँदा अस्थाई साधन बोकेपछि ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

१.
आफ्नाआफ्नै जिन्दगी छन् आफ्ना आफ्नै कर्म
आफ्नाआफ्नै चन्दन तिलक आफ्ना आफ्नै धर्म
नेताजीका अनेकानेक रुपरङ्ग देख्दा
आजभोलि लाग्न थाल्यो लाजलाई नि शर्म ।

२.
लठुवा पनि विद्वान हुन्छ एकदुई सूत्र घोकेपछि
निधारमा चाँदन अनि गेरुबस्त्र ठोकेपछि
श्रीमतीले सङ्का गर्नु स्वाभाविक नै हो नि हजुर
पुराण वाचन गर्न जाँदा अस्थाई साधन बोकेपछि ।

३.
कहिले ठट्यौलो बानीमा गल्ती गरिन्छ
कहिले जानीजानी या नादानीमा गल्ती गरिन्छ
जस्लाई आफ्नु बनाउन सकिन्न नि जीवनमा
उसैलाई राखेर आँखाको नानीमा गल्ती गरिन्छ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x