साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

साथमा गाँठ नभएपछि वर्षगाँठ के मनाउनु र ? थर्थरिएको स्वरमाकस्तो गजल गीत गाउँनु र ? कुकुरको बर्थ डे मा केक खान बोलाउनु भएछ हजुर ! तपाईंको तमासा हेर्न कुन उपहार लिएर आउँनु र !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

१.
आजभोलि वहाँ जसरी नि चाँदी कुट्नु हुन्छ
स्वार्थको हाँडीमा सिद्धान्तको मकै भुट्नु हुन्छ
हामी त जो आए नि ट्वाँ पर्ने नै त हो हजुर !
सबैतिर असफल भए पनि देश लुट्नु हुन्छ ।

२.
साथमा गाँठ नभएपछि वर्षगाँठ के मनाउनु र ?
थर्थरिएको स्वरमाकस्तो गजल गीत गाउँनु र ?
कुकुरको बर्थ डे मा केक खान बोलाउनु भएछ हजुर !
तपाईंको तमासा हेर्न कुन उपहार लिएर आउँनु र !

३.
जान्यो भने बुढेसकाल नि ग्रेट हुन्छ
खेल्न जाने त्यहाँ पनि क्रिकेट हुन्छ
भलै ब्याटिङ बलिङ धिमा होला
अन्तिममा एक विकेट हुन्छ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x