साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

पहिले संसार बुझ्न खोज्नु पर्थ्यो अखबार अहिले अखबार आफैँ खोज्दैछ कता छ उसको घरबार। कसलाई के भन्नू ?

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

करार-सरकार- १

पहिले हुन्थ्यो
दुई मिनेटमा चाउचाउ तयार
अहिले हुन्छ तयार
दुई मिनेटमा नै
नयाँ “करार सरकार”।
कसलाई के भन्नू ?

अखबार खोज्दैछ घरबार- २

पहिले संसार बुझ्न
खोज्नु पर्थ्यो अखबार
अहिले अखबार आफैँ खोज्दैछ
कता छ उसको घरबार।
कसलाई के भन्नू ?

मोलतोल बिनाको मोल- ३

पहिले साप्ताहिक हाटको
सबैतिर थियो ठाँटबाट
अहिले सबै एकदामका
थपिएका छन्
मोलतोल बिनाका मोलघाट।
कसलाई के भन्नू ?

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x