साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठ‍ोक्तक

यहाँ कसले सक्छ ? तपाईंको जस्तो चाल चल्न । आफ्नै मात्र भुँडी भर्नमा तपाईं माहिर हुनुहुन्छ !

Nepal Telecom ad

दिव्य गिरी :

१.
मै हूँ भन्नेको पनि अाचरण किन खराव छ ?
पण्डित भन्नेको पनि अगाडि किन सराव छ ?
बुझेर बुझिनसक्नु छ शासकहरूको षड्यन्त्र
यहाँ रामहरूलाई रावण बन्न किन दवाव छ ?

२.
तपाईं छेपारोले झैँ रङ फेर्नुहुन्छ घरिघरि
तपाईं एउटै कुर्सीलाई नै हेर्नुहुन्छ घरिघरि
तपाईंको चाला उहिलेदेखि नै खराब थियो
आफन्त कै घाँटी पनि सेर्नुहुन्छ घरिघरि ।

३.
कुरा र भाषण गर्नमा तपाईं माहिर हुनुहुन्छ
सुटुक्क ढुकुटी चर्नमा तपाईं माहिर हुनुहुन्छ
यहाँ कसले सक्छ ? तपाईंको जस्तो चाल चल्न ।
आफ्नै मात्र भुँडी भर्नमा तपाईं माहिर हुनुहुन्छ !

०००
ललितपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

सटिक व्यंग्य 

Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
1
0
Would love your thoughts, please comment.x
()
x