जलो चलो भलो हलो र फलो साथी
दिनेश पाण्डेय : १) जलो साथी मैले उज्यालिई हिँड्दा औँसीको रात बन्छ ऊ हाँसो मेरो कतै
पुरा पढ्नुहाेस्टिकाकाे आशीर्वाद
दिनेश पाण्डेय : आयुर्द्राेणसुते महाजन जुटे यो देश सिङ्गै लुटे ऐश्वर्यं नहुषे करोड मतका सद्भाव सारा
पुरा पढ्नुहाेस्चाहिन्न भो ! मलाई
दिनेश पाण्डेय : गन्दा विचारवाला जेता दिएर तैँले आचार भ्रष्ट वाला नेता दिएर तैँले बोक्रै समेत
पुरा पढ्नुहाेस्बालको दिवस हो पनि भन्न लाज !
दिनेश पाण्डेय : पाइन्न लाउन र गाउन खान खेल्न पाएर मात्र हुनु के अधिकार सुन्न खोक्रा
पुरा पढ्नुहाेस्जिन्दगी ! जिउँदै जलिस्
दिनेश पाण्डेय 'वत्सभार्गव' : बोली बोली मिठो चिप्लो न चिल्लो घस्न सक्तछस् कोसेली प्रभुका निम्ति न
पुरा पढ्नुहाेस्मान्छे
दिनेश पाण्डेय : जपी नित्य पैसो चटारिन्छ मान्छे पटाएर माया लठारिन्छ मान्छे दिएको भनेको नपुग्दा नपुज्दा
पुरा पढ्नुहाेस्निबन्धको बकपत्र
दिनेश पाण्डेय : ‘नि’ उपसर्ग पूर्वमा हुने ‘बन्ध’ धातुमा ‘घञ्’ प्रत्यय लागेर मेरो सांस्कृतिक नामशब्द ‘निबन्ध’
पुरा पढ्नुहाेस्राजाको स्वागत
दिनेश पाण्डेय : गाउँमा मुखियाकै हालिमुहाली थियो । सिङ्गो गाउँको सरकारप्रमुख भन्नु नै मुखिया थिए ।
पुरा पढ्नुहाेस्माड्सापका अफवाह
दिनेश पाण्डेय : कार्यक्षेत्रमा भर्खरभर्खर सत्तापरिवर्तनका छटाहरू देखिँदै थिए ।
पुरा पढ्नुहाेस्दुख्छ छाती
दिनेश पाण्डेय : कतै भोकको मारमा छन् किसान कसैमा सुनै मात्र सम्मान सान जहाँ छैन ओछ्यानलाई
पुरा पढ्नुहाेस्





























