
भैरव अर्यालका राेचक कुरा राेचक घिमिरेसँग- १ (भिडियाे)
नेपाली हास्यव्यङ्ग्यकाे विगत र वर्तमानलाई अडियाे भिडियाे अभिलेखका रुपमा राख्दै पछिल्लाे पुस्तासम्मकाे पहुँचमा पुर्याउने लक्षका साथ फित्काैलीले याे नयाँ उपक्रम आरम्भ गरेकाे हाे । यसै क्रमकाे याे पहिलाे श्रृङ्खलामा हास्यव्यङ्ग्यका शीर्ष व्यक्तित्व भैरव अर्यालकाे जीवनप्रसङ्ग बारे अर्यालका अभिन्न मित्र राेचक घिमिरेलाई प्रस्तुत गरेका छाैँ- भैरव अर्यालका राेचक कुरा राेचक घिमिरेसँग । ३ वटा श्रृङ्खला मध्यकाे याे श्रृङ्खला- १ हाे ।

Subscribe
Login
0 Comments
Oldest