केशवप्रसाद र हीमादेवी पौडेलको सन्तानको रूपमा २०४५ भाद्र १६ गते मिक्लाजुङ, मोरङमा जन्मनु भएका अनिल पौडेल कीर्तेले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नु भएको छ । सरकारी सेवामा संलग्न कीर्तेको पहिलो प्रकाशित कविता ‘के छैन हामीसँग ?’ (२०५८) हो । पाैडेलका ‘दाह्री, फेरि दाह्री, अनि फेरि दाह्री’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह-२०६६ र ‘विनाशीर्षक’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह-२०७० प्रकाशित छन् । इमेल : merabarama@gmail.com सम्पर्क नम्बर : ९८५१०३७०५७
नेपाल मुहुर्त
एकादेशे पृथ्वी नामे कुनापटि नेपालती, एता फुत्त उता फुत्त भकुन्डो झैँ फालती, नेता नेती सधैँभरी ब्यौरा
पुरा पढ्नुहाेस्सधैँ चोट : भुत्राको भोट ??
माखेसाङ्लो लर्को आवाज कस्तो चर्को सुन्दा पनि झर्को तन्ना काटी घोचो उने खाट रोयो घरको संख्या
पुरा पढ्नुहाेस्अस्पतालमा उडुस आतङ्क
टुँडिखेलको उत्तापटि अस्पताल वीर छ यस्तो ज्याद्रो अस्पतालमा ज्याद्रै मात्र छिर्छ आधा मासु सिध्याउँछ आधा बोकी
पुरा पढ्नुहाेस्भैरव, म केमाथि व्यङ्ग्य गरौँ ?
प्रिय भैरव ! तिमीले हास्य लेख्यौ व्यङ्ग्य घुसायौ हामीलाई चटायौ, खुवायौ, चुसायौ जय भुँडीले भुँडी बटार्दियौ
पुरा पढ्नुहाेस्बारपाकको चिठी
हिऊँ मिठो लाग्यो चपाउनु नपर्ने पकाउनु नपर्ने हेर्दा पनि हुने छुँदा पनि हुने हाँस्दा पनि हुने
पुरा पढ्नुहाेस्खबरदार !
अन्धकार छ मध्याह्नमा लाट्कोसेराहरू सल्बलाएका छन् टुकी बालेर नागरिकहरू राष्ट्रको मानचित्र रूँगिरहेछन् रोबोटले घुमाइरहेछ उता जिन्दगी
पुरा पढ्नुहाेस्मान्छे
आकाशले पनि थर्काउँछ पातालले पनि थर्काउँछ घर पसौं,पसिसक्नु छैन बाहिर बसौं, बसिसक्नु छैन कहिले आँधि आउँछ
पुरा पढ्नुहाेस्

anil paudel kirte


























