साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बारपाकको चिठी

Nepal Telecom ad

हिऊँ मिठो लाग्यो
चपाउनु नपर्ने
पकाउनु नपर्ने
हेर्दा पनि हुने
छुँदा पनि हुने
हाँस्दा पनि हुने
रूँदा पनि हुने
भिषा लाउनु नपर्ने
पासपोर्ट बनाउनु नपर्ने
क्या भोजन मिलेको छ यो बर्ष गाउँमा
चोरी पनि नहुने
घुसखोरी पनि नहुने ।
महोदय !
भोकलाग्यो भने
हिँउँले स्वागत गर्ने मौका पाऊँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x