केशवप्रसाद र हीमादेवी पौडेलको सन्तानको रूपमा २०४५ भाद्र १६ गते मिक्लाजुङ, मोरङमा जन्मनु भएका अनिल पौडेल कीर्तेले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नु भएको छ । सरकारी सेवामा संलग्न कीर्तेको पहिलो प्रकाशित कविता ‘के छैन हामीसँग ?’ (२०५८) हो । पाैडेलका ‘दाह्री, फेरि दाह्री, अनि फेरि दाह्री’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह-२०६६ र ‘विनाशीर्षक’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह-२०७० प्रकाशित छन् । इमेल : merabarama@gmail.com सम्पर्क नम्बर : ९८५१०३७०५७
सकियो देश
अनिल पौडेल ‘कीर्ते’ : अहिले हामी शरणार्थी उहिलेका गोर्खाली भेडा सरी बेचियौँ हुने भयो खोर खाली
पुरा पढ्नुहाेस्मौन अवधि सुरु
विपक्षीलाई कसरी रूवाउने धुरुधुरु भेडा जन्ता भोट हाल्देलान् उतै खुरुखुरु भाषण गरौँ बोल्न मिल्दैन मोटरको पाङ्ग्रो
पुरा पढ्नुहाेस्धन्यवाद केरा जी !
कुरो उहिले १७ सालतिरको हो । त्यसबेला हामी निक्कै तगडा थियौँ । स्कुल जाने आउने हाम्रा
पुरा पढ्नुहाेस्होली
मैले देख्दादेख्दै उसले पानी पोकामा हाली पोकाको मुख टाली फुत्त मतिर फाली टक्क रोकिएँ... ऊ भन्दा
पुरा पढ्नुहाेस्विक्षिप्त देश, अचेत नागरिक
प्राण सबै उड्न लागे, उल्लास छ शहरमा मन्त्रीका गाडी गुड्न लागे उल्लास छ शहरमा समाचारमा राजनीति
पुरा पढ्नुहाेस्वृद्धावस्था
दुइआँखा चार भए तर दृष्टि धमिलो भो छाम्दै हिँड्नुपर्दा यो मन पीडाले अमिलो भो मान्छे चिन्न
पुरा पढ्नुहाेस्उच्चस्तरीय संयन्त्र गठन गरौँ !!
तिम्ले थुप्रै डाडु भाँचिसक्यौ चलो छैँयाँ यै ढाडमा नाचिसक्यौ छोरो डराएर भागेको थुप्रै भो फर्केर आको
पुरा पढ्नुहाेस्मौन अवधि
काम तमाम भो दिनको अब सुरु रातको देश खाने मुख बन्द गरौँ काम खुवाउने हातको भतेर
पुरा पढ्नुहाेस्तपाईंको नेता
ए हजुर ढोका खोल्नुस् त नोट गन्दा गन्दा हातको चक्र समेत खुइलिएका सुकिला व्यक्ति भोट माग्दै
पुरा पढ्नुहाेस्गाई पालन
अब स्वरोजगार बन्नेतर्फ ह्वात्तै कदम चालियो सिङ्गै गाई भित्र्याएर पशुपालन थालियो आफू खरो क्रान्तिकारी कृषि क्रान्ति
पुरा पढ्नुहाेस्

anil paudel kirte

























