केशवप्रसाद र हीमादेवी पौडेलको सन्तानको रूपमा २०४५ भाद्र १६ गते मिक्लाजुङ, मोरङमा जन्मनु भएका अनिल पौडेल कीर्तेले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नु भएको छ । सरकारी सेवामा संलग्न कीर्तेको पहिलो प्रकाशित कविता ‘के छैन हामीसँग ?’ (२०५८) हो । पाैडेलका ‘दाह्री, फेरि दाह्री, अनि फेरि दाह्री’ हास्यव्यङ्ग्य कवितासङ्ग्रह-२०६६ र ‘विनाशीर्षक’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह-२०७० प्रकाशित छन् । इमेल : merabarama@gmail.com सम्पर्क नम्बर : ९८५१०३७०५७
करकाे करकर
अनिल पौडेल : करिब चार वर्षपछि जिनिस फेरियो । बाटोको कर पनि तिरेकै छ, उता १
पुरा पढ्नुहाेस्लौ न, गरौँ न !
अनिल पाैडेल कीर्ते : पर्चा छरौँ मुर्खहरूकाे भेला गरौँन कस्तो हुँदो रैछ यौटा खेला गरौँन, ब्यस्त
पुरा पढ्नुहाेस्लतार्ने पार्टी !
अनिल पाैडेल कीर्ते: अस्तिसम्म राजनीति खराब हो साँच्चै यो त सराब हो भनेको सुनेको नेता जति
पुरा पढ्नुहाेस्ओई सरकार काम दे
अनिल पौडेल कीर्ते : ओई सरकार दाम दे दाम दिन्नस् ? काम दे काम दिन्नस् ?
पुरा पढ्नुहाेस्कमाई
अनिल पौडेल कीर्ते : साँझ यसो घुमफिर गर्न जाँदैगर्दा साथीले खाजा खाउँ भनेर यौटा सामान्य व्यवस्थापनको
पुरा पढ्नुहाेस्पुरस्कार- गाथा
अनिल पौडेल ‘कीर्ते’ : शब्द जब पानामा पोखिन्छ त्यसको तौल जोखिन्छ आयतन नापिन्छ तब पुरस्कार थापिन्छ
पुरा पढ्नुहाेस्हजुरआमा उवाच : हाम्रा पनि त कथा छन् ।
अनिल पौडेल ‘कीर्ते’ : कथैकथा जीवनका लेख्ने पाना छैन उमेर ढल्क्यो याद ताजा रहरले हैन मनमा
पुरा पढ्नुहाेस्आफैँलाई हानौँ
अनिल पौडेल ‘कीर्ते’ : कति भनौँ कहानी अरूको कति गाना गाउँ आफैँलाई हान्न पर्छ सँगै हानौँ
पुरा पढ्नुहाेस्चोरौँ खुल्लमखुल्ला ….
अनिल पौडेल ‘कीर्ते’ : सोर्ने ठाउँमा भए सोर्दा हुन्छ फोर्ने ठाउँमा भए फोर्दा हुन्छ अदालतलाई थुईक्क
पुरा पढ्नुहाेस्

anil paudel kirte




























