साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओई सरकार काम दे

जनतालाई जिउँदै जलाउने भईस् रुखका हाँगामा फलाउने भइस् ताकेर गोली दबाउन सिकिस् जनताको कलेजो चपाउन सिकिस् । ओई सरकार तेल दे जीवन माग्नेलाई जेल दे ।

Nepal Telecom ad

अनिल पौडेल कीर्ते :

ओई सरकार दाम दे
दाम दिन्नस् ? काम दे
काम दिन्नस् ?
मेरो पेट छाम्दे
मेरो परिवारको जीवन थाम्दे

मेरै आँसु पिउँछस्
मेरै रगतले जीउँछस्
मेरै पसिनाले प्यास मेट्छस्
त्यसपछि मेरै गला रेट्छस्
ओइ सरकार पासो दे
झुण्डिन्छु म तँ हाँसो दे

जनतालाई जिउँदै जलाउने भइस्
रुखका हाँगामा फलाउने भइस्
ताकेर गोली दबाउन सिकिस्
जनताको कलेजो चपाउन सिकिस्
ओई सरकार तेल दे
जीवन माग्नेलाई जेल दे
तँ पस्ने यमराजको तेलको कराहीमा
पैले यो देशै ठेल दे ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x