साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौ न, गरौँ न !

भात खाए नि लात खाने झैँ लुखुर मांशमूर्ति, बोक्रे बक्वास बखान्नेको मेला गरौँन पर्चा छरौँ मूर्खहरूकाे भेला गरौँन कस्तो हुँदो रैछ यौटा खेला गरौँन, लौ न गरौँन.... ।

Nepal Telecom ad

अनिल पाैडेल कीर्ते :

पर्चा छरौँ मुर्खहरूकाे भेला गरौँन
कस्तो हुँदो रैछ यौटा खेला गरौँन,

ब्यस्त सबै मुर्ख विद्वान, सल्लामा मिति तोकम्,
ए…अँ साँचि…अप्रिलफुलकाे बेला गरौँन
कस्तो हुँदो रैछ यौटा खेला गरौँन

सोझो मात्र हुने कति ? सिमा नाघिसको,
भुत्ते सुद्दी इस्तेमाली रेला गरौँन
कस्तो हुँदो रैछ यौटा खेला गरौँन

भात खाए नि लात खाने झैँ लुखुर मांशमूर्ति,
बोक्रे बक्वास बखान्नेको मेला गरौँन
पर्चा छरौँ मूर्खहरूकाे भेला गरौँन
कस्तो हुँदो रैछ यौटा खेला गरौँन,

लौ न गरौँन…. ।

०००
माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उसको भाषण

उसको भाषण

अनिल KH पौडेल’
झोले

झोले

अनिल KH पौडेल’
क्या अलौकिक खाडल !

क्या अलौकिक खाडल !

अनिल KH पौडेल’
महँगो सुख

महँगो सुख

अनिल KH पौडेल’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x