‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
गुजी-दर्शन
गल्ती घोर—अघोर गर्दछु सधैं, माग्दिन्छु माफी अनि । आवेगी लचिलो छलाङ ननिको, मार्दिन्छु जैले पनि ।।
पुरा पढ्नुहाेस्बोर सिटी, पोर-सिटी, फोर सिटी ?
(सन्दर्भ महानगरका) भन्थे स्मार्ट-सिटी बनाउँछु यहाँ, मेघा-सिटी अब्बल । स्याट्लाईट सिटी, चिटिक्क छरितो, क्यै हुन्न है
पुरा पढ्नुहाेस्गुहार ! गुहार !! जय पुरस्कार !
‘पुरस्कार’ गुहार, पुकार, चित्कार र सौदाको प्रतिफल नभएर प्रतिभा, अभ्यास वा व्युत्पत्तिको पराक्रमबाट आर्जित सम्मान हो
पुरा पढ्नुहाेस्फेसनको बहार ???
आयो फेसनमा नयाँपन अरे, भन्छन् सबै छर्छरी । ल्याङ्गा-वान्पिस म्याडी टाइट लुगा, माग्दै गरे कर्करी ।।
पुरा पढ्नुहाेस्छलाङे – चिन्तन ?
यस्ता सुन्दर भेष बिर्सन गई, भिर्छौँ विदेशी लुगा । टाई सूट र क्याप र्याप जतिले, हामी
पुरा पढ्नुहाेस्जुरे नेताका भुरे हुङ्कार !
हाम्रा केस त्यसै फुलेन पछुवा, के धम्की दिन्छौ यहॉ ? पार्टी सुदृढ गर्न ऑट -खतरा, मोल्यौं
पुरा पढ्नुहाेस्गणतन्त्र जिन्दावाद ?
मात्रै भाषण शक्ति-आसन बसी, नारा छरी धर्मर कोरा स्वप्न नबाँड दीनजनका, भान्सा मझेरीतक । आ-आफै हसुरी
पुरा पढ्नुहाेस्दिन्छ माला उनेर ?
चरम गरम जित्दै, भाउ आकाश चुम्छ । जमिन सिरू अँगेरी, झार हाँसेर फुल्छ ।। दलहन तरकारी
पुरा पढ्नुहाेस्लोकतन्त्रे उपलब्धि ?
मिच्दै कानुन ऐन औ विधि सबै, छाडा चल्यो शासन । मात्रै फूट अटूट घोर झगडा, भाँडेर
पुरा पढ्नुहाेस्चित्त पार्लान् उदार ?
कल छल खल बानी-भित्र होला त क्रान्ति ? झलल नगर-गाउँ, हुन्छ सम्मृद्ध शान्ति ?? खलबल सब
पुरा पढ्नुहाेस्

badriprasad dahal
























