साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चित्त पार्लान् उदार ?

गलत विगत पढ्दै, सुध्रिएलान् त आज ? नव दिन अब आफ्ना, चित्त पार्छन् त ताज ??

Nepal Telecom ad

कल छल खल बानी-भित्र होला त क्रान्ति ?
झलल नगर-गाउँ, हुन्छ सम्मृद्ध शान्ति ??
खलबल सब मासी, कानुनी—राज होला ?
लुट गुट फुट मासी, एकता शैल छोला ??

नव मिति तिथिमात्रै, फेरिने मात्र हो कि ?
पदसद भिरी आफ्ना, स्वार्थकै गोल हो कि ??
परिजन—पछुवाका, मात्र नाता र गाता ।
नव दिन घिन कुण्ठा, हर्न सक्छौ विधाता ??

सबल मुलुक नारा, किन्तु भोगी छ पारा ?
मुलुक र जनताले, देख्न सक्लान् त तारा ??
जल—जमिन बुटीका, हाल बेहाल पार्लान् ?
गठविगठ मिलेरै भागबन्डा उफार्लान् ? ?

मुलुक अब उपल्लो, बोक्न सक्ला विकास ?
गठविगठ त बन्लान् घोषणाभित्र बाज ??
गलत विगत पढ्दै, सुध्रिएलान् त आज ?
नव दिन अब आफ्ना, चित्त पार्छन् त ताज ??

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x