‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
भाषा कुरुपै भयो !
हाम्रा धीर प्रकाण्ड पण्डित–प्रभा, हौ भारती– भाष्कर । हाम्रा संस्कृति सभ्यता सिप कला, हौ एकता दीपक
पुरा पढ्नुहाेस्हजुर्बुवा र बुवा हैन, अब चाहिन्छ युवा !
आपूm साठी नाघे पनि पाठा पाठीमा जिब्रो फड्कार्न मरिहत्ते गर्ने प्रौढ तन्नेरी । प्रेसरले ङ्याके पनि
पुरा पढ्नुहाेस्असारे बिकास
बजेट जेट बन्दैछ, सारपूर्ण असार हो आधा बजेट बाँकी छ, दलका अभिशाप हो । सम्झौता नै
पुरा पढ्नुहाेस्पन्ध्र असार !
आयो पन्ध्र असार सार जलको, अस्तित्व खै भेट्दिन बर्सी कम्प प्रचार गर्छ भय पो, सम्सार नै
पुरा पढ्नुहाेस्सुविधावाद जिन्दावाद !
संविधान बनाउने काममा विलम्ब भए पनि सुविधाधामलाई ग्यारेन्टीसाथ अविलम्ब मूर्त र स्थायी बनाउन दाता सम्मेलन समाप्तिलगत्तै
पुरा पढ्नुहाेस्कस्तो लोकतन्त्र ?
सत्ताधारी दल सब हुँदा, निर्दलै आउँला कि ?चिन्ता गर्द्यौ, बुझ जन यहाँ, हुन्न बस्नै डराई ।
पुरा पढ्नुहाेस्हाईहाई ! जय महँगाइ !
महाभूकम्पको महाकम्पलाई जम्प गरी आठ रेक्टरभन्दा पनि माथिको महँगाइले यतिखेर जनजीवन हल्लिएर सबैलाई डल्लो पार्न थालेको
पुरा पढ्नुहाेस्छर्छ सधैं अशान्ति ?
लैनो भैंसी बनाए, कतिपय जनले, चोर भूकम्पलाई आफ्नै छाना र खाना, वसन सब नयाँ, बन्न गो
पुरा पढ्नुहाेस्प्रधानमन्त्रीलाई तीन प्रश्न ?
मन्त्री हो मन्त्रणा वा, हर बखत नयाँ, मूल सल्लाहदाता जो हुन्छन् मुख्य मन्त्री, उनसित रहँदै, दिन्छ
पुरा पढ्नुहाेस्घरको गुनासो !!
कर्जा काढेर धेरै, दुखसित मनुवा, भव्य पार्यौ मलाई खेतै बेचेर आफ्ना, चल–अचल पूँजी, खर्चियौ बस्नलाई ।
पुरा पढ्नुहाेस्

badriprasad dahal
























