‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
बाघ–झम्टा
हल्लाई भूमि सारा, डबडब गुडुडू, घोर भूकम्प आयो अग्ला सग्ला सुनौला, सहर बगर भै, लासमा डुङ्डुङायो
पुरा पढ्नुहाेस्तब पो पाउँछ देश निकास !
जल माफिया, थल माफिया दल माफिया, बल माफिया । सबतिर ब्रोकर जोकर चैन जनता मर्दछ, खाने
पुरा पढ्नुहाेस्देशै सर्वत्र माफिया !
पानी वा बिजुली भिसा सुन तथा, शिक्षा र दीक्षा सबै नाना इन्धन ग्यास चामल तथा, ठेक्का
पुरा पढ्नुहाेस्सत्ताको जोशमा ‘कोषहरु’ खोसाखोस…
सोझा जनताको भोट लिन — नोट, परेमा चोट, कोट र अठोटसम्म गरेर सत्तासीन भएकाहरु पद पाउनेबित्तिकै
पुरा पढ्नुहाेस्चीटको पर्व आयो !
घुम्दै फिर्दै, सबतिर यहाँ चीटको पर्व आयो भन्छन् धेरै, अभिजन यहाँ, चौर्य बानी बढायो । घोकन्ते
पुरा पढ्नुहाेस्हामदारको घुमाइ !
हामदार घुमे जम्मै, कामदार चुसी चुसीमन्त्री– सांसदका लेखा, कामदार सबै ‘छुसी’ ।बायोमेट्रिक् बहाना हो, भत्ता पड्काउने
पुरा पढ्नुहाेस्चल्छ सर्दार मेला !
पर्दा खुल्दै, विदुसक सबै, मन्चमा भेट्न थाले बासी थाङ्ना, विफल—अगुवा, मन्त्रणा भन्न थाले । वार्ता—वार्ता, पुनरपि
पुरा पढ्नुहाेस्हौ फलामे तगारो !
भैंसी बाख्रा, सरह कसरी ? बेचिए आज नारी सानी नानी, पर–वयसकी, लुट्न थाले घिसारी ।हिंसा हत्या,
पुरा पढ्नुहाेस्जय होली नबिगार चोली !
पारस्परिक सद्भाव, सौन्दर्य र रसरङ्गको होली वसन्तको झोली बोकेर हाम्रा घरआँगनमा रङ्गीन हुँदै चोली, फ्रक, म्याडी,
पुरा पढ्नुहाेस्लोलाका गोला ?
छोटा म्याडी, फ्रक टिसटमा अङ्ग देखाई धेरै छाती आङै सब खुलिदिने, साँगुरा भेस धेरै । त्यस्ती
पुरा पढ्नुहाेस्

badriprasad dahal
























