‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
जनता होसियार
सङ्घीय भाव भङ्गीय होला ? तिल्के र कथुरेसङ्घीय चाह रङ्गीय बन्ला ? राज्य–कोष भकुरेसङ्घीय–राज्य जङ्गीय बने
पुरा पढ्नुहाेस्विवस बनेका हाम्रा दिवस !
हुन त हरेक दिन दिवस नै हुन् । कालो रातलाई चिर्दै आउने सुप्रभात हाम्रा कर्मशील हात
पुरा पढ्नुहाेस्डुग्रेका छन् साँढे !
गाई बाच्छा, फसलहरूमा, क्रुर स्वच्छन्द बन्दै । लुट्ने हान्ने, खति अति गरी, डुग्रिए मै हुँ भन्दै
पुरा पढ्नुहाेस्जप्नु है ईश भोला !
लचक लचक बन्द्यौ, दच्किनू हुन्न नेता लचक लचक बन्द्यौ, हच्किनू हुन्न जेता ।लचक लचक बन्द्यौ, भत्किनू
पुरा पढ्नुहाेस्हाम्रो खबर्दार छ !
हाम्रा सुन्दर भोट वा मत लिई, उन्मत्त हुन्छौ यहाँ सत्ता वा प्रतिपक्षका दल सबै, आवेगमा छौ
पुरा पढ्नुहाेस्सहिद– सपना छोपिन गयो !
सधैँ जुध्दाजुध्दै, सहिद– सपना, छोपिन गयो सबै बुभ्mदाबुभ्mदै, पनि मुलुक झन्झन् पछि भयो । चढे सत्ता
पुरा पढ्नुहाेस्खाँदैछौ बलिदान–शान !
लज्जा बोध हुँदैन किञ्चित कठै, शीर्षस्थ नेता अरे सच्चा नीति छुँदैन नायक कतै, शीर्षस्थ जेता अरे
पुरा पढ्नुहाेस्जय संस्थापन !
नेपालमा सत्ता र शक्तिको भजन कीर्तन र नमन गर्ने सामन्ती सोचमा नयाँ क्रान्तिको खोज गरियो भनेर
पुरा पढ्नुहाेस्विवस उठबसमा दिवस ?
नेपालीहरूको नियतिनै विवस भएर पनि दिवस मनाउनुमा रहेको छ । दिवस, जन्मोत्सव, जयन्ती वास्तवमा वैजयन्तीझैं फुल्न
पुरा पढ्नुहाेस्मिलावटवाद मुर्दावाद !
संसारमा प्रतिपादित वादहरू नेपाली समाजमा निरर्थक भएकैले यतिखेर सबै क्षेत्रमा मिसावटीवादले आवाद गरेर राष्ट्रलाई बरबादतिर धकेलिँदैछ
पुरा पढ्नुहाेस्

badriprasad dahal
























