साइबर अपराध सम्बन्धी सचेतना सामग्री
‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
सर्कारी किन छन् घृणी ?

सर्कारी किन छन् घृणी ?

सरकारी ओखतिशाला, घृणी पात्र भए किन ? शिक्षा सर्कारी उस्तै छ, मर्छन् विश्वासमा मन ।। सर्कारी

पुरा पढ्नुहाेस्
‘ए, सिल्ली परीक्षा’ !

‘ए, सिल्ली परीक्षा’ !

स्कुल तहको दस साले बह शान्त पार्ने र उच्च शिक्षाको मह चाट्ने धुनमा हरेक वर्ष एस्.एल्.सी.

पुरा पढ्नुहाेस्
भक्ति जप्न जपीसक्यौ

भक्ति जप्न जपीसक्यौ

स्वदेश स्वर्गजस्तै हो, नर्क हो परदेश ता जहाँ संस्कार भासिन्छन्, मासिइन्छन् स्वसभ्यता । जान्दा जान्दै पनि

पुरा पढ्नुहाेस्
काङ्ग्रेस रेस रोकियो

काङ्ग्रेस रेस रोकियो

भ्रात्री–भगिनी संस्थामा, चुनावै नहुने भयो पितामह बन्यो पुत्र, तन्नेरी दलमै छ पो । प्राध्यापक भए छात्र,

पुरा पढ्नुहाेस्
बूढा बाघका तृष्णा

बूढा बाघका तृष्णा

थाप्रपा रा.प्र.पा बन्ला ? शङ्काले चन्द जोसिए लोप्रपा नै बनाएर, छोड्ने बहादुरी झिके । यी बूढा

पुरा पढ्नुहाेस्
बिडम्बना

बिडम्बना

पदाधिकारी मात्रै छन्, नेता पाएन देशले मठाधिकारी मात्रै छन्, जेता पाएन देशले । कुम्भकर्ण— अगस्ती वा,

पुरा पढ्नुहाेस्
दाहालका दुई दनक

दाहालका दुई दनक

१. नौटङकी जाम संसदको जाम भन्छ— ‘हामी पनि खाम्’ गैर— बजेट यतातिर— ‘छेलोखेलो पाम्’ । जनताको

पुरा पढ्नुहाेस्
लुट्न माहीर छौ लुट !

लुट्न माहीर छौ लुट !

गठबन्धन तोडेर, घिच है घुसका घुस । रकमान्तर मोडेर, कोश सिध्याउनै जुट ।। रास्ट–ढुकुटी फोरेर, अगस्तिहरू

पुरा पढ्नुहाेस्
गाणतन्त्र— जिन्दावाद

गाणतन्त्र— जिन्दावाद

गाणतन्त्र, भाँडतन्त्र, जाँडतन्त्र आयो लूट्तन्त्र फूट्तन्त्र, कूट्तन्त्र छायो । शीर्षतन्त्र तीर्थ भन्छन्, खरा चाकर गूट्तन्त्र झूट्तन्त्र,

पुरा पढ्नुहाेस्
सत्ता ! सत्ता ! ! सत्ता ! ! !

सत्ता ! सत्ता ! ! सत्ता ! ! !

‘सत्ता’ नै ब्रह्म हाम्रो, परमपद दिने, ध्यान गर्नै नपर्ने ‘सत्ता’ नै सत्य हाम्रो, झुर–असुर हुँदा, आततायी

पुरा पढ्नुहाेस्