‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
खै कहाँ बीपीवाद ?
खोक्ररा बोक्ररा, कर्मकाण्डी स्वभाव घिच्ने थिच्ने, दानवी दुस्ट भाव ।सत्ता भत्ता, गुन्जिँदै स्वार्थ– नाद लुट्छन् कुट्छन्,
पुरा पढ्नुहाेस्असहमति सप्ताह ?
आजैदेखि चल्यो हजुर, सहमतिको सप्ता । संविधान पाइने भो, कति मजा हप्ता ।। शीर्ष नेता तीर्थ
पुरा पढ्नुहाेस्बीपीको पाइला खोज्न
शत वार्षिकीको बेला, मेला भर्दै डुलौ सब भूगोल मात्र डुल्दैमा, हुन्न मुलुकको जय ।बीपी विचार आचार,
पुरा पढ्नुहाेस्भुँडी
भुँडी मेरो ठूलो भयो भन्छन् सबै भुँडेबोसो जमी आन्दा बेर्दा भएँ हजुर लुँडेभकुण्डो झैँ लाग्दोरै’छ, भन्छन्
पुरा पढ्नुहाेस्नवग्रह—स्तोत्रम् !
(रहलपहल गाईजात्रा) डिठ्ठाजस्तो कारिन्दालाई, चिठ्ठा पर्यो ठूलो ‘ऊ’ पाउँदा नि ‘ऊ’ हुँदैन, सुसुपाल लुलो ।फोक्सो— जिब्रो—
पुरा पढ्नुहाेस्भोगी– रोगी– क्रोधी ?
भोगी छन् अगुवा, भुले विगतका, ती चप्पले जीवन मात्रै बोतल फोर्नमै सरिक छन्, काट्ने कयौ रीवन
पुरा पढ्नुहाेस्ओखतीकै छ चिन्ता ?
फोक्सो–जिब्रो कलेजो, मुटु अझ किटनी, घोर मस्तिष्कघात बेर्नू निस्केर धेरै, गलित थकित छौ, सुन्निदै पाद– हात
पुरा पढ्नुहाेस्भानुप्रति
छन्दमै हाँस्दथ्यौ भानु, छन्दमै नाच्दथ्यौ तिमी छन्दमै बाँच्दथ्यौ भानु, छन्दकै दीप्तिमा तिमी । बाँसुरी नगरा झुर्मा,
पुरा पढ्नुहाेस्भानुजयन्ती सन्दर्भ : श्रद्धाहार– आदिकवि
भाषाको महनीय उद्गम थलो, रम्घा महा– धाम हो नेपाली कविता सुरम्य– सरिता, बग्ने महा– धाम यो
पुरा पढ्नुहाेस्नीति र कार्यक्रम
थारा नारा लगाएर, तारा देखाउने कुरा । कार्यको क्रम नीति नै, रोगी भ्रष्ट परम्परा ।। कर्मकाण्डी
पुरा पढ्नुहाेस्

badriprasad dahal

























