‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
पादस्थ भन्ने गरूम् ?
छोरा सम्धी जुवाईं भाइ भतिजा, साला र साली अब काला तस्कर बक्सरे डन सबै, नाङ्गै नियुक्ती
पुरा पढ्नुहाेस्ओर्ल हे लौह नेता ?
हेर्यौं बर्सौ तिन दशक नै, देशको लोकतन्त्र भोगी ढोगी निरस– अगुवा, चाहने एकतन्त्र । मात्रै सत्ता
पुरा पढ्नुहाेस्वदनहरू नै श्रीरहित छन् ?
फलाको हालेरै, ‘सहमति’ भनेको दशक भो सधैं बाझ्ने जुध्ने, खरब खरबौँ नाश हुन गो । सबै
पुरा पढ्नुहाेस्ठालूहरूको सहमतिको ड्रामा ?
भालु नाच सिध्याएर, ठालू लाखापाखा होटल रिसोर्ट रित्याएर, देखाए तमासा । चुच्चे ढुङ्गो उही टुङगो, फुस्सा
पुरा पढ्नुहाेस्खाँदा चाम्रो, सहमति हाम्रो ?
माछो माछो भनी सधैं, किन भुल्याउँछौ भ्यागुतोलाई झिक्दा पनि, किन लुकाउँछौ ?महँगा यी रक्सी मासु, कति
पुरा पढ्नुहाेस्जय बन्डा !!
फुँदा गाँसी फेरि लेख्यौ, सम्झौताका बुँदा धरतिका भारमात्रै, रेछन् सबै भुँदा । संविधान बन्छ भन्ने, शीर्षलाई
पुरा पढ्नुहाेस्गाईजात्रे नेतृत्व
भतिजा–भतिजी साला–साली बहिनी–ज्वाइँ ससुरा माली ।जागिर ठेक्का पायक पारी जन्तर थोत्रो उही विहारी ।।१।। सरुवा बढुवा
पुरा पढ्नुहाेस्को के हुन् ?
चाकरीबाज हुन् ‘बाज’, चुक्लीखोर त ‘चोर’ हुन् चिल्लो घसेर बोल्ने ता, साक्षात् गोमन बिच्छी हुन् ।
पुरा पढ्नुहाेस्बिक्री हुन्छु अनि
कतिलाई उचालो, धेरैलाई पछारो छिद्रान्वेषी– ‘टीकाकार’ भन्दै धेरै लगारो । हचुवामा कलमले, मलम नि लाउँछु शक्तिकेन्द्र
पुरा पढ्नुहाेस्बूढो यमराजको पुँडो
जब पचासले शरीरमा बतास हुल्छ, त्यसपछि वृद्धत्वका प्रमाणपत्रहरू अङ्ग-प्रत्यङ्गले खुरुखुरु दिन थाल्दारहेछन् । आँखाहरू भित्र पस्नु,
पुरा पढ्नुहाेस्

badriprasad dahal

























