देशभक्ति नाराभन्दा माथि- के छ र ?
देशभित्र बसुन्जेल काम नगर्ने विदेशमा पुगेपछि जे पनि गर्ने यस्ता युवा भएपछि देश बन्छ र ?
पुरा पढ्नुहाेस्बोलीको मूल्य
गाह्रो काम फिटिक्क छैन मुखले बोल्दै नबोल्दा भयो गाह्रो काम फिटिक्क छैन दुइटै आँखा नखोल्दा भयो
पुरा पढ्नुहाेस्प्रजातन्त्रको कन्धनी छिन्न लाग्यो
हिजो जोड नारा लगाएर बाट्यौँ र पोया तिनैमा सबै मूल्य साट्यौँ लठारो कहाँ बन्दथ्यो भिन्न धागो
पुरा पढ्नुहाेस्कस्तो प्रजातन्त्र यो ?
पक्कै आउँछ आउनेछ अब ता बाटो खुलेमा छिटै भन्ने आस जगाउँदै युग बिते बित्छन् अझै झन्
पुरा पढ्नुहाेस्झुक्दै गएको शिर
उस्तै छन् हिम शैल पर्वतहरू उस्तै चराका ध्वनि उस्तै फाँट उपत्यका र मनका छन् देशवासी गुणी
पुरा पढ्नुहाेस्राजनीति
टाईमा सुटमा र चट्ट बुटमा देखेर दैनन्दिन लाग्यो है सुरुवाल कोटसँगमा दौरा लगाए किन जिज्ञासा क्षणमा
पुरा पढ्नुहाेस्कोही छ ?
बुढो भैसकेँ फेरि बच्चा भएर गरूँ के गरूँ भो हिजो बिर्सिएर लिई हातमा नोटका आज थैला
पुरा पढ्नुहाेस्लाग्छौ तिमी ईश्वरझैँ मलाई
लक्ष्मी उठ्यौ काव्य विधान बुन्दै सौभाग्य शब्दाक्षरले उधिन्दै लेख्यौ नयाँ काव्य सुधा मिलाई स्वदेशको माथ उँचो
पुरा पढ्नुहाेस्अचाक्ली भो यो नगरौँ
शिव जस्तै पति पाउन अर्को जुनी कुर्नु पर्छ सबै धर्म, पुण्य जति यै जुनीमा गर्नु पर्छ
पुरा पढ्नुहाेस्बस्ने भए
सत्ताको रस तप्प झर्दछ भने चाटेर बस्ने भए सत्ता बाहिर बस्नु पर्दछ भने फाटेर बस्ने भए
पुरा पढ्नुहाेस्

d.bhattarai


























