काठमाडौंको खानेपानी
धारा खोल्छु टुटी निमोठ्दछु बलै मेटूँ भनी प्यास यो हावा ठ्याँस्स गरेर जोडसितले निस्कन्छ आवाज पोसाना
पुरा पढ्नुहाेस्भानुलाई अनुरोध
प्यारा अग्रज भानुभक्त कविमा हाम्रो नमस्कार छ नेपाली दिलभित्रबाट तिमिमा सम्मानको हार छ तिम्रो जन्म भयो
पुरा पढ्नुहाेस्सन्दर्भ कविता– आमा
हे आमा कति कष्टसाथ महिनौं राखेर त्यो गर्भमामेरो जन्म दियौ र मानव बनी आएँ म भू
पुरा पढ्नुहाेस्मेरो खद्दरको साडी
‘साडी किन्नु प¥यो नयाँ किनिदिनुस्’ मैले भनेथें जब स्वामी बोल्नुभयो कुरा नगर भो दामी लुगाको अब
पुरा पढ्नुहाेस्शहरिया हावापानी
पानी छैन कहीं कतै घरघरै धाराहरू छन् यहाँ धारो खोल्छु फिसिक्क फिस्फिस गरी फुस्किन्छ हावा यहाँपानीसम्म
पुरा पढ्नुहाेस्नेता म यो देशको
मान्छेको अनुहारको छु जति नै नाङ्गो भए तापनि सोझो नाटक गर्न सक्छु अतिनै नै बाङ्गो भए
पुरा पढ्नुहाेस्आज नेपाल बन्द छ
रामे दोकान खोल्दैन भन्छ नेपाल बन्द छ श्यामे अफिस जाँदैन भन्छ नेपाल बन्द छ गाडी चल्दैन
पुरा पढ्नुहाेस्पैसाबहादुर र पैसादेवी
पैसा पोस्न सकेदेखि दुनिया मित्र बन्दछ पैसाकै खेलले भोलि त्यै मित्र शत्रु बन्दछ केटा होस् कि
पुरा पढ्नुहाेस्मेरो र दाइको प्रजातन्त्र
दाजैको त जवान मस्त बलियो लक्का प्रजातन्त्र छ रोगी सुश्क पिलन्धरे छ शिशुमै मेरो प्रजातन्त्र त
पुरा पढ्नुहाेस्

dev bhattarai
























