भवानीप्रसाद मिश्र र मेनका मिश्रका सुपुत्र साब्लाखु, मादिबुङ, ताप्लेजुङमा २०१९ मङ्सिर १९ गते जन्मनु भएका देवीप्रसाद मिश्र हाल काठमाडौ १६, सोह्रखुट्टे बस्नु हुन्छ । उहाँ विशेषगरी सामाजिक सेवा र छन्दकविता लेखनमा रुचि राख्नु हुन्छ । फित्कौली डटकममा नियमित बुढ्यौली विषयमा कविता काव्य लेख्दै आउनु भएका मिश्रको पहिलो साहित्यिक कृति ‘वधूमञ्जरी’ खण्डकाव्य (२०८०) हो । बुढ्याैली काव्य र कविता सङ्ग्रह प्रकाशाेन्मुख अवस्थामा रहेका छन् ।
महतारी
देवीप्रसाद मिश्र : फैलिँदा कठिनता अतिसार।। गर्दछिन् स्थिर बनी व्यवहार।। हुन्छ साेच जहिल्यै हितकारी । हुन्
पुरा पढ्नुहाेस्हुन् शारदे साथमा
देवीप्रसाद मिश्र : लक्ष्मी दीपित काव्य वाङ्मय तिमी साहित्यका साधक। फैलायाै अति देशभक्ति गरिमा पस्केर काव्यात्मक
पुरा पढ्नुहाेस्हुन् वृद्ध श्रेष्ठ हाम्रा
देवीप्रसाद मिश्र : सङ्कल्प सत्य जप्तै, सन्तानका निमित्त । सम्भाव्य खाेज गर्छन्, लाएर दत्तचित्त ।। जीवन्त
पुरा पढ्नुहाेस्याे जगत् जित्न पाऊँ
देवीप्रसाद मिश्र : भित्री आत्माका अनुपमकला, नित्य फक्रेर आऊन्। बस्दाउठ्दामा,विविध लयका सिर्जना जुर्मुराऊन् ।। आस्था अग्ल्याई
पुरा पढ्नुहाेस्युवक अनुज थाले वृद्धका कर्म फेर्न
देवीप्रसाद मिश्र : प्रतिनिधि जन बन्दै काल धेरै बिताए । मणि जडित हवेली जाेड्न मात्रै चिताए
पुरा पढ्नुहाेस्बुबा र आमा सधैँ हँसाऔँ
देवीप्रसाद मिश्र : मनुष्य हामी असाध्य, ज्ञानी भनेर मात्रै हुँदैन नानी । बुबा र आमा विशेष
पुरा पढ्नुहाेस्बुबा र आमा सधैँ हँसाऔँ
देवीप्रसाद मिश्र : मनुष्य हामी असाध्य, ज्ञानी भनेर मात्रै हुँदैन नानी । बुबा र आमा विशेष
पुरा पढ्नुहाेस्मातापिता निधि दुई घरमै रमाऊन्
देवीप्रसाद मिश्र : लागाेस् थकान अथवा, तन होस् अशक्त । सन्तान खातिर हुनन्, जहिल्यै सशक्त ।।
पुरा पढ्नुहाेस्अधिक पूजित हुन् अब ज्येष्ठ जन
देवीप्रसाद मिश्र : मुदित बात मिठा, जनसज्जनमा विनय बग्छ सदाशय झन् घटमा।। अमर छन् बहुधा, इतिहास
पुरा पढ्नुहाेस्वृद्ध सबै हुन्, ईश समान
देवीप्रसाद मिश्र : सुन्दर भवमा जन्म दिलाए । आदर गर्दै बाँच्न सिकाए।। सेवक बन्नु छ थाम्न
पुरा पढ्नुहाेस्

deviprasad misshra

























