यति एयर दुर्घटनाः सुसेली लयमा
आँसु झारेर लेख्छु मुटु भित्र नै गाँठो पारेर । माघे संक्रान्ति चलाउने दिन यो धर्म संस्कृति
पुरा पढ्नुहाेस्स्वास्नी पीडितः सुसेली
छु है जीवित तर म झैं को होला स्वास्नी पीडित । चढ्छन् सिढी त किन हुन्छन्
पुरा पढ्नुहाेस्सुन्तलाको प्रेम कहानी
(सुसेली लयमा) थिएँ बलेकी लटरम्म फलेकी प्यासी जलेकी । आयो बटुवा देख्यो फले फुलेकी बैँस झुलेकी
पुरा पढ्नुहाेस्चुनावीे समीक्षा सुसेलीमा
जस्तो देखियो चुनावको समीक्षा त्यस्तै लेखियो । गाह्रो पार्दैछ उनै नेता जित्दैछन् देश हार्दैछ । न्याय
पुरा पढ्नुहाेस्निर्वाचन २०७९ः सुसेलीमा
घस्छन् बेसार निर्वाचन उनासी नयाँ के छ र ? पार्टी प्रवेश को आउँछ को जान्छ छैन
पुरा पढ्नुहाेस्सुसेली गाउँदै चुनावका नेता
मौका जुर्दैछ आज मेरो मनमा यस्तो फुर्दैछ । बुद्धि भुट्दैछु फेरि आयो चुनाव म नै उठ्दैछु
पुरा पढ्नुहाेस्टीकाको आशिष
सुसेली लयमा आयू द्रोणसुते श्रीञ्च्यो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
पुरा पढ्नुहाेस्मेरो परिचय
रोल्पा घर हो नाम धन आर्जन (ल)डाकु थरको । अर्थ मन्त्री हुँ आफ्नै खल्ती बलियो बनाउँदै
पुरा पढ्नुहाेस्

durga.bhamarkote



























