साइबर अपराध सम्बन्धी सचेतना सामग्री
दिल्ली र हामी

दिल्ली र हामी

मन्त्रदिल्लीकोतन्त्र नेपालकोमुटुदिल्लीकोमान्छे नेपालकोश्वासदिल्लीकोफोक्सो नेपालकोभाषा दिल्लीकोभनाई नेपालकोखेल दिल्लीकोखेलाडी नेपालकोओखतीदिल्लीकोबिमार नेपालको प्रस्ताबदिल्लीकोसार्वभौम हामी नेपालको !काठमाडौं

पुरा पढ्नुहाेस्
धिक्कार छ मलाई !

धिक्कार छ मलाई !

जसलाई मैले पूजा गर्नु पर्थ्यो उनैलाईआज धुजा पारी दियोजसलाई मैले मलजल गर्नु पर्थ्यो उनैमाथि आज बिषादी

पुरा पढ्नुहाेस्
दलको कुरा !

दलको कुरा !

दलको टोपी फरक दलको लुगा फरकदलको जुत्ता फरक तर दलको दिमाग उही दलको दिल उही दलको

पुरा पढ्नुहाेस्
भ्रमै भ्रममा मेरो देश !

भ्रमै भ्रममा मेरो देश !

गणतत्र भन्छौ सङ्घीयता भन्छौ न यो देशमा गणतन्त्रको जग बसाल्छौ न यो देशमा साँचो सङ्घीयता नै

पुरा पढ्नुहाेस्
किन टुक्रिरहन्छ र यो देश ?

किन टुक्रिरहन्छ र यो देश ?

भन्नेहरू हिजो पनि यसै भन्थे आन्दोलन नगर देश टुक्रिने संभावना छ !जब जब देशमा परिवर्तनको कुरा

पुरा पढ्नुहाेस्
नागरिकता र आमा !

नागरिकता र आमा !

जन्मदिने आमाको नाममा नागरिकता खोज्दा तिमीले तिम्रो राष्ट्रियता जोखिममा देख्छौ ख्वै तिम्रो आमा प्रतिको आस्था ?

पुरा पढ्नुहाेस्
’तान्त्रिक’ महोदयहरू !

’तान्त्रिक’ महोदयहरू !

संस्कार र सभ्यता पहिचान हुन् देशका कुसंस्कार र कुप्रथा कलङ्क हुन् समाजका !तर कुतर्क र कुबिचारले

पुरा पढ्नुहाेस्
मान्छे र विवेक !

मान्छे र विवेक !

धत्तेरी ! मान्छेले मान्छेलाई कति धेरै गाली गरेको लाग्छ मान्छेको शत्रु मान्छे बाहेक अरु कोही छैन

पुरा पढ्नुहाेस्
हातका चमत्कारहरू !

हातका चमत्कारहरू !

यी हातहरूकहिले मुट्ठी बनेरसँगसँगै आकाश माथि उठ्छन् र नवयुगको सङ्खघोषष गर्छन्तिनै हातहरूकहिले धारे बनेरएक अर्कामाथिविभत्स बिष

पुरा पढ्नुहाेस्
अब बहुलाउने पालो मेरो !

अब बहुलाउने पालो मेरो !

यो देशमाकहिले दरबार कहिले तरबार बहुलाएकहिले सडककहिले संसद बहुलाएकहिले पहाडकहिले मधेस बहुलाएकहिले ब्यारेककहिले जङ्गल बहुलाएकहिले कलमकहिले

पुरा पढ्नुहाेस्